काठमाडौँ – नेपालमा थप ५५४ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।


ADVERTISEMENT


देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज १२० जना महिला र ४३४ जना पुरुष गरी थप ५५४ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३०६ पुगेको छ ।

कुल संक्रमित मध्ये २८ जनाको मृत्यु भएको छ भने २८३४ जना निको भएका छन् ।