काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीको ६९औँ जन्मजयन्तीका अवसरमा आज शीतल निवास परिसरमा अपराह्न वृक्षरोपण गरेकी छन् ।


ADVERTISEMENT


सो अवसरमा उनले समी, तेजपातलगायत फलफूलका बोट रोपेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


फाइल फोटो