काठमाडौँ – नेपालमा थप ४६३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।


ADVERTISEMENT


देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा आज ११२ जना महिला र ३६४ जना पुरुष गरी थप ४७६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । जसमध्ये महिला १५८६ र पुरुष ११ हजार ६६२ रहेका छन् ।

कुल संक्रमित मध्ये २९ जनाको मृत्यु भएको छ भने ३०३१ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् ।