कञ्चनपुर –  कञ्चनपुरको पुनर्वासमा बञ्चरो प्रहार गरी एक जनाले छिमेकीको हत्या गरेका छन् । पुनर्वास नगरपालिका ५ का ४० वर्षीय गोरख बहादुर खड्काले छिमेकी ४७ वर्षीय गोपाल कुँवरको गएराति हत्या गरेका हुन् ।


ADVERTISEMENT


 

सामन्य विवादमा उनीमाथि बञ्चरो प्रहार भएको प्रहरीले जनाएको छ । घटनापछि आरोपित खड्का फरार रहेकाले खोजी भैरहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #