काठमाडौँ – नेपालमा थप २९३ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित भेटिएका छन् ।


ADVERTISEMENT


यससंगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ३४ जनाको मृत्यु भएको छ भने ६५४७ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा १३२ जना डिस्चार्ज भएका छन् ।