काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज बस्ने भनिएको बैठक फेरि स्थगित भएको छ ।


ADVERTISEMENT


यसअघि पनि नेकपा स्थायी कमिटीको बैठक स्थगित भएको थियो । स्थगित गरिएको बैठक शुक्रबार बिहान ११ बजे बोलाइएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


नेकपाका दुईजना अध्यक्षबीच सहमतिको प्रयास जारी रहेको भन्दै नेकपा बैठक स्थगित गरिएको नेकपाका नेताहरुले जनाएका छन् ।