काठमाडौं – पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।


ADVERTISEMENT


# # #


कुल संक्रमित मध्ये ३५ जनाको मृत्यु भएको छ भने ७७५२ जना निको भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । उनका अनुसार पछिल्लो २४ घण्टामा १५३ जना डिस्चार्ज भएका छन् ।

प्रतिकृया

प्रतिकृया