काठमाडौं –  सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या चार हजार नाघेको छ । हिजो १४ जना थपिएसँगै प्रदेशमा संक्रमितको संख्या ४ हजार ९ पुगेको हो ।


ADVERTISEMENT


हालसम्म २२ सय ३३ जना डिस्चार्ज भएका छन् । संक्रमितमा सबैभन्दा बढी कैलालीका मात्रै एक हजार ६७ जना छन् ।


ADVERTISEMENT

# # #


यस्तै अछाममा ६३७, बैतडीमा ३००, बझाङमा १७१, बाजुरामा ४४६, डडेलधुरामा २९० दार्चुलामा २०, डोटीमा ५९२ र कञ्‍चनपुरमा ४८६ जनामा संक्रमण देखिएको छ । प्रदेशभर ६ हजार ३८ जना अझै क्‍वारेन्टिनमै रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस