कपिलवस्तु – वाणगङ्गा नगरपालिका– ४ का रुकबहादुर र भीममाया रेश्मीको जोडीसँग नगरिकता नभएकाले सामाजिक सुरक्षा भत्ताबाट वञ्चित छ ।


ADVERTISEMENT


जङ्गलमा सालका पात टिपेर गाउँगाउँमा बिक्री गरी जीविकोपार्जन गर्दै आएको रेश्मी दम्पती बाँसका कुहिन लागेका भाटाले बारेको घरमा बस्ने गर्छ । भाँचिन लागेको खाट, धेरै पुराना र मैला ओढ्ने, कपडा र ससाना भाँडाकुँडाले उनीहरुको जीवनमा ढुङ्गे युगको विम्ब पाइन्छ ।


ADVERTISEMENT

# # #


तस्बिर : शेरिफ केसी-रासस