काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी श्रीकृष्णजन्माष्टमीका दिन पाटनस्थित कृष्ण मन्दिरमा यस वर्ष कोभिड–१९ का कारण अवलोकनको कार्यक्रममा सहभागी भइनन्।


ADVERTISEMENT


राष्ट्रपति भण्डारी विश्वव्यापी फैलिएको कोराना भाइरसका उक्त कार्यक्रममा सहभागी हुन नसकेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।


ADVERTISEMENT

# # #


यसअघि प्रत्येक वर्ष राष्ट्रपति भण्डारी कृष्ण श्रीकृष्णजन्माष्टमीका दिन पूजाआजाका लागि  मन्दिरमा जाने गर्थिन् ।