काठमाडौं – पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ८६ हजार ७१० कोरोना संक्रमित थपिएका छन् ।  विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ७ लाख ६३ हजार भन्दा बढीको ज्यान गइसकेको छ । संक्रमितको संख्या २ करोड ७ लाख ३० हजार ४५६ पुगेको छ ।


ADVERTISEMENT


कोरोनाले सबैभन्दा धेरै ज्यान गुमाउने देशको सूचिमा अमेरिका पहिलो स्थानमा छ भने दोस्रोमा ब्राजिल छ ।


ADVERTISEMENT

# # #