प्रदेश नं २ को निर्वाचनमा नेपाली कांग्रेस एक सय स्थानमा विजयी भएर पहिलो पार्टी बन्छ: नैनसिंह महर

प्रदेश नं. २ मा स्थानीय तह तेस्रो चरणको निर्वाचनको मिति नजिकिएसंगै त्यहाँ राजनीतिक सरगर्मी बढेको छ । सबै राजनीतिक दलहरुले आफ्नो पकट जमाउन सक्रियता निकै बढाएका छन् । सबै पार्टीहरुले मधेसमा आफ्नो निर्वाचन परिणाम राम्रो हुने बताइरहँदा २०७० को संविधान सभाको निर्वाचनमा पहिलो पार्टी बनेको नेपाली कांग्रेसले चुनावी रणनीति कसरी अगाडी बढाउँदैछ ? नेपाली कांग्रेसको … Continue reading प्रदेश नं २ को निर्वाचनमा नेपाली कांग्रेस एक सय स्थानमा विजयी भएर पहिलो पार्टी बन्छ: नैनसिंह महर