काठमाडौं– इमर्जिङ टिम एसिया कप क्रिकेटमा नेपाल र पाकिस्तान एकै समूहमा परेको छ ।


ADVERTISEMENT


बुधबार भएको ड्रमा नेपाल समूह बीमा परेको छ, जसमा आयोजक बंगलादेशसँग पाकिस्तान र हङकङ छन् । केन्यासँगको खेलको तयारीमा रहेको नेपालका लागि हङकङ विश्व क्रिकेट लिग च्याम्पियन्सपसिपको आगामी प्रतिद्वन्द्वी पनि हो ।
यो समूहको खेल क्रक्स बजारमा हुनेछ ।


ADVERTISEMENT

# # #


समूह एमा भारतसँगै श्रीलंका, अफगानिस्तान र मलेसिया परेका छन् । यो समूहको खेल चिटगोङमा हुनेछ ।