काठमाडौं । विकास बैंकहरुमा अग्रणी गरिमा विकास बैंकले एकै दिन ६ वटा शाखा कार्यालय संचालन गर्दै सेवा बिस्तार गरेको छ ।


ADVERTISEMENT


काठमाण्डौको ढुङगेधारा, ललितपुरको इमाडोल तथा नवलपुरको गैडाकोट, रुपन्देहीको कोटिहवा, रौतहटको चन्द्रपुर, धनुषाको जनकपुर गरी एकैदिन ६ नयाँ शाखा कार्यालयहरु थप गर्दै ग्राहकहरुलाई सेवा दिने अभियानमा तिब्रता दिएको हो ।


ADVERTISEMENT

# # #


आजबाट थप भएका शाखाहरु सहित बैंकको काठमाण्डौं उपत्यकाभित्र १३ वटा शाखा सहित देशभर सम्पुर्ण प्रदेशमा ९७ शाखा, ५१ एटीएम र गरिमा रेमिटका १० हजारभन्दा बढि एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान हुँदै आएको बैंकले जनाएको छ ।