काठमाडौँ – नेपाली सेनाका प्रधानसेनापति महारथी पुर्ण चन्द्र थापा ‘सेल्फ क्वारेन्टिन’मा बसेका छन् ।


ADVERTISEMENT


भान्छामा काम गर्ने एकजनामा कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएपछि प्रधानसेनापति थापा ‘सेल्फ क्वारेन्टिन’मा बसेका हुन् । उनी आइतबारदेखि ‘सेल्फ क्वारेन्टिन’मा बसेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


प्रधानसेनापति थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशिका र मापदण्ड अपनाउँदै ‘सेल्फ क्वारेन्टिन’ बसेका हुन् ।