काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोना पोजेटिभ पुष्टि भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रम्पको स्वास्थ्य लाभको कामना गरेका छन् । ट्रम्पलाई शुक्रवार उनकी पत्नी मेलानियामा कोरोना पोजेटिभ पुष्टि भएको थियो ।


ADVERTISEMENT


ट्रम्पले आफूलाई कोरोना देखिएको जानकारी दिएको ट्विटमा रिट्विट गर्दै लेखेका छन्, ‘राष्ट्रपति ट्रम्पको सीघ्र स्वास्थ्य लाभ र स्वस्थ स्वास्थ्यका लागि कामना गर्दछु ।’


ADVERTISEMENT

# # #


ट्रम्पलाई कोरोना पुष्टि भएपछि स्वास्थ्यमा समस्या नदेखिएपनि सावधानीका लागि अस्पताल भर्ना गरिएको छ । उनलाई थकानसहित मध्यमखाले लक्षण देखिएकोमा सुरक्षाका लागि वाल्डर रिड नेशनल मिलिटरी मेडिकल सेन्टरमा भर्ना गरिएको ह्वाइटहाउसले जनाएको छ ।