काठमाडौँ – नेपाल राष्ट्र बैंकले यस वर्ष दशैँ तिहार लक्षित नयाँ नोट निष्काशन गरी साँट्ने गरेकोमा यस वर्ष नोट निष्काशन नगर्ने भएको छ ।


ADVERTISEMENT


कोरोना जोखिम बढ्दै गएकाले नयाँ नोट वितरण गर्दा जोखिम अझैँ बढ्ने भन्दै यस वर्ष नोट निश्काषण नगर्ने निर्णय राष्ट्र बैंकले गरेको हो ।


ADVERTISEMENT

# # #


राष्ट्र बैंकले हरेक वर्ष दसैं–तिहार लक्षित गरेर अर्बौ रुपैयाँका नयाँ नोट सटही गर्ने गरेको थियो ।