काठमाडौं – काठमाडौं महानगरपालिका २६ सामाखुसी चोकमा गाडीको ठक्करबाट पैदयात्रुको मृत्यु भएको छ ।


ADVERTISEMENT


ना ६ ख ४०१६ नम्बरको गाडीको ठक्करबाट झापा पंचगाक्षीका ३१ वर्षीय अशोक ताजपुरीयाको आइतबार दिउँसो मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


ठक्करबाट गम्भीर घाइते भएका अशोकको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।