पोखराको आकाशमा बुधवार अपरान्ह प्याराग्लाईडिङ गर्दै आन्तरिक पर्यटक । कोरोना महामारी हुँदा पनि नेपाल हवाई उडान संस्थाले पोखरामा प्याराग्लाईडिङ छूटसहितको प्याकेज उपलब्ध गराएका छन् । तस्वीर :  रासस


ADVERTISEMENT