काठमाडौँ – नेवार समुदायका केही समूहले आज भाइटीका(किजापूजा) लगाउँदैछन् । सोमवार म्हःपूजा गरेका नेवार समुदायले आज भाइटीका लगाउन लागेका हुन् ।


ADVERTISEMENT


भक्तपुर र ललितपुरका केही नेवारले हिजै भाइटीका लगाएकोमा विशेषगरी किर्तीपुरका नेवारहरुले आज भाइटीका मनाउन लागेका हुन् ।


ADVERTISEMENT

# # #


नेवार समुदायको भाइटीका आज परेकाले सरकारले आज पनि देशभर सार्वजनिक बिदा दिएको छ ।