काठमाडौं – इन्फास्ट्रक्चर बैंकको आईपीओ प्रस्ताव पारित भएको छ ।


ADVERTISEMENT


बुधवार बसेको साधारण सभाले सर्वसाधारणका लागि ८ अर्ब बराबरको आईपीओ निस्काषण गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ । आईपीओ निष्कासनपछि चुक्ता पुँजी २० अर्ब रुपैयाँ नाघ्नेछ । यो पुँजी नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेका बैंक तथा वित्तीय संस्थाहरुमध्ये हालसम्मकै सबैभन्दा बढी हुनेछ ।