विराटनगर – विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली छठ पर्वको दोश्रो दिन शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ दिन दण्ड प्रणाम (दूरी नाप्दै घस्रँदै)।


ADVERTISEMENT


कोरोना महामारीका कारण यस वर्ष प्रमुख पराजुलीले विराटनगर–३ स्थित आफ्नो घरको बारीमा निर्माण गरिएको पोखरीमा पूजा गरेका छन् । प्रमुख पराजुली विगत १६ वर्षदेखि छठ पर्व मनाउनका लागि घरदेखि सिंघिया घाटसमम करिव छ किलोमिटर दण्ड प्रणाम गर्दै जाने गर्थे ।


ADVERTISEMENT

# # #


तस्वीर : मनोज दाहाल, रासस