काठमाडौं – पूर्वराजा वीरेन्द्रको निजी निवास ‘श्री सदन’ आइतवारदेखि अवलोकन गर्न पाइने भएको छ ।


ADVERTISEMENT


आज दिउँसो २ बजे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई ‘श्री सदन’ अवलोकनको औपचारिक शुभारम्भ गर्ने भएका छन् । आइतवारदेखि सर्वसाधारणले समेत अवलोकन गर्न पाउने नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


श्री सदनमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन बस्थे । २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नास भएदेखि श्री सदन बन्द छ । २