काठमाडौँ – आखिल नेपाल फुटबल संघ (एन्फा)को स्वास्थ्य संयोजकमा निरोज खड्की नियुक्त भएका छन् ।


ADVERTISEMENT


गत जेठ १९ गतेको केन्द्रिय कार्यसमितिको वैठकले नै खड्कीलाई स्वास्थ्य संयोजकमा नियुक्त गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई कार्यान्वयन गर्दै संघले खड्कीलाई नियुक्ति दिएको हो ।


ADVERTISEMENT

# # #


खड्कीले संघको विकास र विस्तारमा महत्वपूर्ण योगदान दिन सक्ने भएरै उनलाई उक्त पदमा नियुक्ति गरिएकोमा यसलाई कार्यकाल सफल ढंगले पूरा गर्ने विश्वास संघको रहेको खड्कीलाई पठाइएको नियुक्ति पत्रमा लेखिएको छ ।