काठमाडौँ – पश्चिम सेती जलविद्युत् आयोजना निर्माणका लागि काठमाडौँमा म्याराथन आयोजना हुने भएको छ । ‘पश्चिम सेतीका लागि सुदूरपश्चिम दौडिन्छ’ नाराका साथ विसं २०७८ वैशाख १ गते म्याराथन आयोजन गरिने बोलन्या थलीले जानकारी दिएको छ ।


ADVERTISEMENT


उनका अनुसार करिव ७५० को सहभागिताको अपेक्षा गरिएको सो दौड बल्खुबाट दक्षिणकालीसम्म हुने छ । बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले पश्चिम सेती छिटो बनाउन माग गरे ।


ADVERTISEMENT

# # #