अनितादेवीले जन्माइन् तिम्ल्याहा शिशु Dec 10, 2020 | वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६, तराई हस्पिटलमा बिहीबार रौतहट, बँकुल निवासी अनितादेवी कुशवहाले तिम्ल्याहा शिशु जन्माएकी छन् । ADVERTISEMENT उनले दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । तीनवटै शिशु स्वस्थ रहेको अस्पतालले जनाएको छ । ADVERTISEMENT तस्बिर : विजयकुमार महतो/रासस