काठमाडौँ – लेखक प्रशान्त शर्माको उपन्यास ‘रुखहरुको मृत्यु’ सार्वजनिक भएको छ । यो शर्माको पहिलो कृति हो ।


ADVERTISEMENT


उपन्यासमा एउटा सामान्य मानिसको असामान्य प्रेम, दोधार, पारिवारिक बाध्यता, जिम्मेवारी आदि कुराहरुलाई प्रस्तुत गरिएको छ ।


ADVERTISEMENT

# # #


लेखककाअनुसार मानिसलाई समय र नियतिले कसरी डोहोर्‍याउँछ भन्ने कुरा पुस्तकमा प्रस्तुत गरिएको छ । यो उपन्यास एडिबी पब्लिकेसनले बजारमा ल्याएको हो ।