काठमाडौँ – पार्टीभित्रको विवाद समाधानलगायत विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच छलफल भएको जानकारी दिए । अध्यक्षद्वयबीच छलफलपछि अपराह्न १ बजेका लागि तोकिएको बैठक भर्खरैमात्रै सुरु भएको छ ।


ADVERTISEMENT

# # #


बैठकमा प्रधानमन्त्री ओली पनि सहभागी भएका छन् ।