काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले अर्का अध्यक्ष प्रधानमन्त्री केपी शर्माओलीलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको छ ।


ADVERTISEMENT


संसद विघटन गरेपछि ओलीविरुद्ध आक्रोशित बनेको प्रचण्ड–नेपाल समूहले मंगलबार बरबरमहलमा पार्टी केन्द्रीय कमिटिको बैठकमार्फत ओलीलाई कारवाही गर्दै पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१० भन्दा बढी सदस्य सहभागी थिए ।