काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।


ADVERTISEMENT


मन्त्री बन्नेहरुमा पूर्वमाओवादीबाट ओलीलाई साथ दिएका टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, दावा तामाङ, गौरीशंकर चौधरी लगायत रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रतिनिधिसभा विघटनपछि असन्तुष्टि जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल समूहका ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका थिए । रिक्त मन्त्रालयमा ७ जना मन्त्री नियुक्त गरिएको हो ।