धनगढी – प्रधानमन्त्री केपी शर्मा ओली नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जनसभालाई सम्बोधन गर्न कैलालीको धनगढी आइपुगेका छन् । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली काठमाडौंबाट श्री एयरलाइन्सको हवाईजहाजमार्फत धनगढी आइपुगेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले आज धनगढीको खुलामञ्चमा आयोजना हुने प्रदेशस्तरीय जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।


ADVERTISEMENT

# # #