काडमाडौँ – डिश होमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरेको ‘डिश होममा डिलर दाईको डिस्काउण्ट अफर’ ८८ जना ग्राहकले जितेका छन् ।


ADVERTISEMENT


अफर जित्ने ८८ जना ग्राहकले नगद एक लाखका दरले रकम हात पारेका छन् । यस्तै वार्षिक रिचार्ज गर्ने ग्राहकले समेत रिजार्च रकममा आकर्षक छुट पाएका छन् । जसले गर्दा ग्राहकले न्यूनतम शुल्कमा गुणस्तरीय सेवा प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #


२ फागुन २०७६ देखि सञ्चालित ‘डिलर दाइको डिस्काउण्ट अफर’ को समयावधि अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । डिश होम नेटवर्क अनुसार आगामी २९ माघसम्मका लागि मात्र यो अफर लागू हुनेछ ।

नेपालभरका डिशहोमका डिलरहरु मार्फत फन्ड ट्रान्सफर वा अनलाईन प्रणालीबाट बार्षिक रिचार्ज गरे बापत ‘विक्ली लक्की ड्र’ मा सहभागी हुने अवसर डिशहोमले दिएको छ । फण्ड ट्रान्सफरबारे आधिकारिक जानकारीका लागि देशभर रहेका डिशहोम बिक्रेता, नजिकैका डिलर वा डिशहोम ग्राहक केन्द्रमा सिधै सम्पर्क गर्न सकिने छ ।