काठमाडौँ – गायक प्रविन वेडवालको स्वर रहेको ‘तँ त कस्तो भाग्यमानी’ सार्वजनिक भएको छ । गीतमा सुवासचन्द्र ढुंगेलको शब्द रहेको छ भने हरि लम्सालले शब्द भरेका छन् ।


ADVERTISEMENT


निकेश खड्काले निर्देशन गरेको उक्त म्यूजिक भिडियोमा विकास लामिछाने र अप्सरा तिमल्सिनाको अभिनय रहेको छ । भिडियोलाई बुद्धि थापाले छायांकन गरेका हुन् भने रुपेश खड्काले सम्पादन गरेका हुन् ।


ADVERTISEMENT

# # #


यस्तो छ भिडियो :