काठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेड र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ बीच बीमा सेवा सम्बन्धि सम्झौता भएको छ ।


ADVERTISEMENT


बुधबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघका अध्यक्ष श्री रामेश्वर पराजुलीले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।


ADVERTISEMENT

# # #


सन्झौता अनुसार नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघ संग आबद्ध विभिन्न उद्योग तथा व्यवसायहरुको बीमा सेवा गराइनेछ ।