काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको मुख्य सचेतकमा विशाल भट्टराईलाई नियुक्त भएको छन् ।


ADVERTISEMENT


शुक्रबार प्रधानमन्त्री केपी शर्माओलीले भट्टराईलाई उक्त जिम्मेवारी दिएका हुन् । यसअघि नेकपाको मुख्य सचेतकमा देव गुरुङ थिए । नेकपा विभाजनपछि उनी प्रचण्ड-माधव समूहतिर लागेपति ओलीले उनलाई हटाउँदै भट्टराईलाई उक्त जिम्मेवारी दिएका हुन् ।


ADVERTISEMENT

# # #