काठमाडौँ – महानगरीय प्रहरी परिसर काठमाण्डौले एक दिने आत्महत्या न्यूनीकरण सम्बन्धी तालीम सम्पन्न गरेको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत परिसरले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानसँगको सहकार्यमा उक्त तालीम सम्पन्न गरेको हो ।


ADVERTISEMENT


प्रतिष्ठानको विज्ञ डा. हरूद्वारा प्रशिक्षण प्रदान भएको उक्त कार्यक्रममा काठमाडौं प्रहरी परिसर टेकु तथा माताहत वृत्त र प्रभागहरुबाट २६ जना प्रहरी अधिकृतहरुको सहभागीता रहेको थियो ।


ADVERTISEMENT

# # #


May be an image of 1 person

उक्त तालीमको समापन समारोहमा काठमाण्डौ प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहद्वारा कार्यक्रम आयोजनामा सहयोग पुर्याएकोमा पाटन स्वास्थ्य प्रतिष्ठान प्रशिक्षणमा सहभागी विज्ञ डाक्टरहरु लाई विशेष धन्यवादका साथै सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।

May be an image of 3 people and people standing

 

May be an image of 2 people and people standing