काठमाडौँ – सरकारले संघीय संसदको बजेट अधिवेशन वैशाख २७ गते बोलाउन राष्ट्रपति समक्षा सिफारिस गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख ६ गते हिउँदे अधिवेशन अन्त्य गरेकी थिइन् । नेपालको संविधान धारा ९३ अनुसार राष्ट्रपतिले संघीय संसदको अधिवेशन अन्त्य गर्ने र बोलाउन सक्ने व्यवस्था छ ।


ADVERTISEMENT

# # #


प्रधानम्न्त्ती ओलीले बजेट अधिवेशनको पहिलो दिन नै विश्वासको मत लिने भएका छन् ।