काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदको बैठक डाकेका छन् । प्रधानमन्त्री ओलीले आज साँझ ५ बजेका लागि बालुवाटारमा बैठक डाकेको एक मन्त्रीले बताए ।


ADVERTISEMENT


यद्यपि बैठकको एजेण्डा के भन्ने पूर्वजानकारी नदिइएको उनले बताए ।


ADVERTISEMENT

# # #


सोमवार र बिहीवार मन्त्रिपरिषदको नियमित बैठक बस्ने गरेकोमा शनिवार अहिलेको समसामयीक विषयामा छलफल गर्न बैठक डाकेको हुनसक्ने उनले बताए ।

प्रधानमन्त्रीले बैसाख २७ गते ओलीले विश्वासको मत लिदैछन् । विश्वासको मत लिने दिन नजिकिदै जाँदा उनले सक्रियता बढाएका छन् ।