काठमाडौँ –निषेधाज्ञाकाबीच रातो मत्स्येन्द्रनाथको रथयात्रा सम्पन्न गरिएको छ ।


ADVERTISEMENT


महामारीका कारण पूरा रथयात्रा नगरी सांकेतिक रुपमा मात्रै रथयात्रा गरिएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए । उनकाअनुसार करिब १५० जनाले स्वास्थ्य मापदण्ड पूरा गर्दै करिब २५ मिटर रथयात्रा गरेर त्यहीं विसर्जन गर्न लागिएको छ ।


ADVERTISEMENT

# # #


 

 

 

 

तस्वीरःप्रदीपराज वन्त,रासस