काठमाडौँ– गायक मानसराज र गायिका एलिना चौहानको आवाजमा सजिएको ‘फुल काँडा’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।


ADVERTISEMENT


लामो समय नेपालमा कलाकारिता र सञ्चारकर्ममीको रूपमा कार्यरत गीतका रचनाकार राजु अर्यालद्वारा नै निर्देशित सो भिडियो आज ओएसआरको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।


ADVERTISEMENT

# # #


संगीत मानसराजको रहेको सो भिडियोमा चलचित्र ‘लप्पन छप्पन २’ बाट भर्खरै मात्र डेब्यु गर्न लागेकी आना ढकाललगायत सुरज पौडेल, उत्सव भट्टराई तथा राजन कुँवर अभिनय देख्न सकिन्छ । यस्तै, दिन्सन शाहले सम्पादन गरेको सो भिडियोमा जितेन न्यौपाने र सागर तामाङले स्ट्रेलियाका कलाकारका साथै अस्ट्रेलियाका विभिन्न स्थानसमेत देख्न छन् ।

भिडियो हेर्न यहाँ थिच्नुहोस् :