काठमाडौँ – प्रधानन्यायाधीश चालेन्द्र शमशेर राणाको स्वास्थ्यमा समस्या देखिएको छ । उनको स्वास्थ्यमा समस्या देखिएपछि प्रतिनिधि सभाको विघटनविरुद्धको रिटमा आज सुनुवाइ नहुने भएको छ ।


ADVERTISEMENT


आज संवैधानिक इजलास बस्ने कार्यक्रम रहेकोमा राणाको स्वास्थ्यमा समस्या देखिएपछि इजलास बुधवारका लागि सरेको सर्वोच्चले जनाएको छ ।


ADVERTISEMENT

# # #