राजविराजबाट काठमाडौं जादैँ गरेको ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खस्दा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
पृथ्वीराजमार्ग अन्तर्गत गजुरी गाउँपालिकाको घाटबेसी भन्ने ठाउँमा बस खस्दा दुईजनाको शव फेला परेको हो । अन्य व्यक्तिको खोजीकार्य जारी रहेको छ । बस पानीमुनी रहेको पत्ता लागेपनि हेर्दा देखिने अवस्थामा छैन् । प्रहरी, सशस्त्र, जनपद, रेडक्रस, स्थानीयले उद्वार गरिरहेका छन् ।


ADVERTISEMENT