स्वास्थ्य सचिवमा डा. रोशन पोखरेल नियुक्त Jul 19, 2021 | काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यतर्फको सचिवमा डा. रोशन पोखरेल नियुक्त भएका छन् । ADVERTISEMENT सोमबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । ADVERTISEMENT