काठमाडौँ– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज पर्न गएको बकर इदको उपलक्ष्यमा सम्पुर्णमा शुभकामना व्यक्त गरेका छन् ।


ADVERTISEMENT


एक ट्विटमार्फत उनले  मुस्लिम समुदायको महान पर्व इद उल अजहा (बकर इद) को अवसरमा सुख, शान्ति, सुस्वास्थ्यको कामना व्यक्त गर्दै शुभकामना दिएका हुन् ।


ADVERTISEMENT

# # #