काठमाडौँ– नित्याशिवा र निशान भट्टराई को आवाज रहेको ‘साली कस्को?’ गीतको भिडियो सार्वजनिक भएको छ ।


ADVERTISEMENT


ज्ञानेन्द्र शर्माको छायांकन सुबल थापाको नृत्य निर्देशनमा शंकर अधिकारी घायल को गीत बाबुल गिरीको संगीत नित्याशिवा र निशान भट्टराई को स्वर रहेको उक्त गीत एपिक ड्रीम्ज स्टुडियो को प्रस्तुतिमा सार्वजनिक भएको हो ।


ADVERTISEMENT

# # #


ड्रीम्स रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतमा रेकर्डिङ दिपेन्द्र धामी मिक्सिङ र मास्टरिङ प्रकाश केसीको रहेको छ ।

सुरेन्द्र मल्ल ठकुरीको निर्देशन रहेको सो गीतमा गम्भीर बिस्ट, गीता ढुंगाना, सुर्य नेपाली ,श्रेया सिटौला सागर पोख्रेल जिना निरौलाको अभिनय देख्न सकिन्छ, । यसैगरि, सम्पादन रङ सम्योजन प्रबिण भट्टले गरेका छन्, भने भिडियो निर्माता बिजय तिवारी हुन् ।