काठमाडौँ– जनता समाज पार्टी (जसपा), नेपालका अध्यक्ष महेन्द्र ठाकुर पक्षले आज दुई जिल्लामा आफ्ना कार्यकर्ता भेला गर्ने भएका छन् ।


ADVERTISEMENT


जसपाको अध्यक्ष ठाकुरको पाचौँ दिन मंगलबार सो पक्षले कपिलवस्तु र बाँके गरी दुई जिल्लामा जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला आयोजना गरेको हो ।
जसमध्ये कपिलवस्तु अन्र्तगतको कार्यक्रम राजेन्द्र महतो, उमाकान्त झा तथा सर्वेन्द्र नाथ शुक्ल लगायतले संयुक्त रुपमा सम्बोध्न गर्ने कार्यक्रम रहेको छ भने, यता बाँकेमा भने एकबाल अहमदले एकल सम्बोधन गर्नेछन् ।


ADVERTISEMENT

# # #


गत शुक्रबार मात्रै एकै दिन चार जिल्लामा आफ्नो बैठक जारी गरेकाजसपाको अध्यक्षबाट ठाकुरलाई वैधानिक रूपमै हटाइएको छ । विधानमा दुई अध्यक्षीय प्रणाली भए पनि अर्को मनोनयन नहुँदासम्म पार्टीको नेतृत्वमा अब उपेन्द्र यादव मात्रै रहने छन्, भने ठाकुर पक्षले तत्काल छुट्टै पार्टी नबनाउने निर्णय लिएका छन् ।