काठमाडौँ – अमेरिकाले अफगानिस्तानको काबुलमा ड्रोन आक्रमण गरेको छ । अमेरिकी सैनिकले ईस्लामिक स्टेट (आईएस) माथि ड्रोन आक्रमण गरिएकोमा आईएस समूहका एक सदस्यको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा एयरपोर्टमा बम फिस्फोट गराउने योजनाकार भएको दाबी अमेरिकाको छ । आक्रमणमा अन्य सर्वसाधारण नागरिकलाई कुनै क्षति नभएको बीबीसीले जनाएको छ ।


ADVERTISEMENT

# # #


बिहीवार काबुल एयरपोर्टमा भएको आक्रमण भएकोमा, हालसम्म १७५ बढीको मृत्यु भएको अन्तरराष्ट्रिय मिडियाले जनाएका छन् ।