राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ नगरपालिका-१३ मा हिलाम्मे भएको सडक । सामान्य मर्मत सुधारसमेत नुहँदा उक्त खण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने स्थिति छ । तस्बिर : रासस


ADVERTISEMENT