काठमाडौँ – राजधानी काठमाण्डौलाई कार्यस्थल बनाएर बसेकाहरु दशै मनाउन घर फर्के संगै राजधानीका सडकमा सवारी चाप घटेको छ ।


ADVERTISEMENT


फूलपातीदेखि सार्वजनिक विदा सुरु भएको कारण पनि राजधानीका मुख्य सडकमा सवारी चाप घटेको हो । उपत्यकामा सार्वजनिक र नीजि सवारी कम सञ्चालन भएका छन् ।


ADVERTISEMENT

# # #


अधिकांश दशै मनाउन राजधानी बाहिर जानु र राजधानीमै बसेका पनि आ आफ्ना घरमा पारिवारिक जमघटमा बसेपछि हरेक बर्ष दशैमा राजधानीका सडकमा सवारीको चाप कम हुने गरेको छ ।

भिडियो हेर्नुहोस्ः