काठमाडौँ । नेपाल सरकारको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले नव गठित गाउँपालिकामा कार्यकारी अधिकृतहरु खटाएको छ । स्थानीय तह कार्यान्वयनमा आएपछि सरकारले देशैभरका गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको हो ।


ADVERTISEMENT


मन्त्रालयले बिहीबार देशैभरका गाउँपालिकाका लागि कार्यकारी अधिकृत तोकेको छ भने मन्त्रालयले विलम्ब नगरी कार्यक्षेत्रमा हाजिर हुन निर्देशन पनि दिएको छ।


ADVERTISEMENT

# # #


७ सय ४४ स्थानीय निकायमध्ये ४ सय ८१ वटा गाउँपालिका कार्यालयहरुमा कार्यकारी अधिकृतका रुपमा काजमा खटाएको हो ।

सूचि हेर्नका लागि तलको फाइलमा क्लिक गर्नुहोस् । 

Local level.pdf